मन्त्री आलेद्वारा मल्लको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहिलो प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज शोक विज्ञप्तिमार्फत पूर्वप्रदेश प्रमुख, समाजसेवी एवं बौद्धिक व्यक्ति मल्लको...