लार्के पास गर्न मनास्लु क्षेत्र पुगेका एक बेलायती नागरिकको मृत्यु
काठमाडौँ । लार्के पास गर्न मनास्लु क्षेत्र पुगेका एक बेलायती नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका नागरिक ६१ वर्षीय थोम्सन आयन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ...