अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घट्यो
काठमाडौँ । इन्धनको बजार मूल्यमा आएको गिरावटपछि सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर घटाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको भाडा...