सरकारद्वारा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख आर्थिक सहायता
काठमाडौँ । सरकारले एसिड आक्रमणमा परेकी वीरगन्जकी किशोरी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता...