गभर्नर अधिकारीको मुद्दा ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको सुनुवाई बिहीबार हुन सकेन। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट निलम्बन गरेपछि अधिकारी रिट लिएर सर्वोच्च पुगेका थिए। उनलाई तत्कालीन...