प्रदेशको पुँजीगत खर्चको आकार बढाउन मातहतका निकायलाई निर्देशन
काठमाडौँ । लुम्बिनी प्रदेशको पुँजीगत खर्चप्रति मुख्यमन्त्री चेतनारायण आचार्य असन्तुष्ट हुँदै त्यसको आकार बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, भौतिक पूर्वाधार विकास...