उपसचिवसम्मका कर्मचारीको सरुवा गर्ने अधिकार प्रदेशलाई !
काठमाडौँ । संघीयतालाई पूर्णता दिन प्रशासनिक व्यवस्थापनलाई पनि सोहीअनुरूप अघि बढाउनु पर्ने आवश्यकता महसुस हुन थालेको छ । संघीयताको मर्म र भावनाअनुरूप तीनै तहमा कर्मचारी समायोजन पश्चातसमेत सरुवालगायत अन्य स–साना...