रास्वपाले माग्यो चितवनको सडकमा घण्टीको चित्र बनाएकामा माफी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुर महानगरपालिका-२६ को कालोपत्रे सडकमा समर्थकले घण्टीको चित्र (चिह्न) बनाएकामा माफी मागेको छ । बुधबार एक विज्ञप्ति जारी गरी महामन्त्री डा. मुकुल ढकालले सार्वजनिक...