राजनीतिक दलहरू एकले अर्कालाई झुक्क्याएर सत्ता प्राप्ति गर्ने तर्फ केन्द्रित
काठमाडौँ । नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले पछिल्लो समय नेपालको राजनीतिमा एकले अर्कालाई झुक्क्याएर सत्ता प्राप्ति गर्ने तर्फमा केन्द्रित भएको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको समुद्घाटन समारोहलाई...