३५ बुँदे मागसहित मिर्गौलापीडित स्वास्थ्य मन्त्रालयमा
काठमाडौँ । मिर्गौला पीडितहरूले स्वेच्छाले आफ्नो मिर्गौला दिन सकिने कानुनी व्यवस्था मिलाइनुपर्ने माग राखेका छन्। सोमबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेका मिर्गौला पीडित सरोकार समितिले स्वेच्छाले...