मिनेन्द्र रिजालले खुलाए टिकट नपाउनुको कारण (पत्रसहित)
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले आफूले नेपाली काँग्रेस संसदीय दलको समन्वय समिति (अर्थ मन्त्रालय)को संयोजकबाट राजीनामा दिएका कारण आफूलाई उम्मेदवार नबनाएको खुलासा गरेका छन् । समितिबाट आफूले राजीनामा...