माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिपमा बंगलादेशको विजय सुरु
काठमाडौँ । माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुआत गरेको छ । मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले पराजित गर्यो । बंगलादेशका लागि टोपु...