महेन्द्र श्रेष्ठ कोभिड-१९ को फोकल पर्सन
काठमाडौं । सरकारले कोभिड–१९ को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका १२ औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड-१९...