महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि क्यानले छान्यो २८ खेलाडी
काठमाडौँ । नपाल क्रिकेट संघ (क्यान) ले महिला टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटका लागि आज २८ खेलाडी प्रारम्भिक चरणमा छानेको छ। आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने एसिया...