कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले आफ्नो क्षेत्राधिकार भित्रका विभिन्न निकायलाई सुशासनको दायरामा ल्याउन सक्रिय भएर लागेको छ । समितिले महिला, बालबालिका, ज्येष्ठ नागरिक, विभिन्न आयोग, एनजिओ, आइएनजिओ लगायत...