कपिलवस्तुमा उम्मेदवार सासूको मृत्युपछि बुहारी बनिन् उम्मेदवार
कपिलवस्तु । नेपाली काँग्रेसले कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ । काँग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार...