आज नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुँदै
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ । बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्ताबेजमा...