नेकपा महाधिवेशन २०७७ चैत अन्तिम साता गर्ने प्रस्ताव
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत अन्तिममा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश भएको छ । अध्यक्ष प्रचण्डले बुधबार राष्ट्रिय सभामा सुरु भएको केन्द्रीय समिति बैठकमा...