नेकपा एसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा पार्टी केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू आयोजकको हैसियतमा स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुने भएका छन् । महाधिवेशनमा सबै नेताहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने...