सामान्यसहित दर्जन बढी सचिवको सरुवा गर्ने सरकारको निर्णय
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित दर्जन बढी सचिवहरूको सरुवा गरिएको छ। शुक्रबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय र प्रदेश स्तरमा कार्यरत सचिवहरूको जिम्मेवारी...