योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरेको हो । एक मन्त्रीका...