अर्थमन्त्रीसहित योजना आयोग र लोक सेवाका पदाधिकारीको विदेश भ्रमण स्वीकृत
काठमाडौँ । सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको दुई दिने उज्वेकिस्तान भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पौडेल नेतृत्वको टोलीलाई उज्वेकिस्तान भ्रमण गर्न स्वीकृति दिएको हो...