गैरीगाउँ र मनोहरा सुकुम्बासी बस्तीमा आज पनि डोजर चलाइयो
काठमाडौँ । गैरीगाउँ र मनोहरा सुकुम्बासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो । गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा...