म्यारियटको क्यासिनोले महानगरलाई बुझायो मनोरञ्जन कर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटेलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । काठमाडौँ महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार वडा नम्बर १ मा रहेको म्यारियट...