लगानी बोर्डले तोक्यो आर्थिक कूटनीतिक सम्पर्क व्यक्ति, उपसचिव रेग्मीले पाए जिम्मेवारी
काठमाडौँ । अन्तर्राष्ट्रिय लगानी आकर्षण र सहजीकरणलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित लगानी बोर्ड नेपालले आर्थिक कूटनीतिसम्बन्धी समन्वयका लागि सम्पर्क व्यक्ति तोकेको छ। बोर्डले उपसचिव मनोज रेग्मीलाई उक्त जिम्मेवारी प्रदान...