कार्यकर्ताबिच विवाद हुँदा मत पेटिका खोसाखोस, प्रहरीले चलायो ३ राउन्ड गोली
काठमाडौँ । सिराहामा दुई पक्षका कार्यकर्ताबिच विवाद बढ्दा मत पेटिका खोसाखोसको भएकाे छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडा नम्बर ६ मिर्चैयास्थित जनता...