‘सूचना प्रविधिका लागि भौतिक पूर्वाधार अभावले व्यवसाय फस्टाउन सकेन’ : सञ्चार मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिका लागि भौतिक पूर्वाधार अभावका कारण सो व्यवसाय फस्टाउन नसकेको बताएका छन् । मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘राष्ट्रिय सूचना सञ्चार प्रविधि...