न्याय र सुरक्षा माग गर्दै गायिकाले दिइन् उजुरी
काठमाडौँ । साङ्गीतिक प्रस्तुतिका लागि जापान पुगेकी एक गायिकाले आफूमाथि भौतिक आक्रमण गरेको भन्दै धन थापा नामका व्यक्तिविरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिएकी छन् । गत अगस्ट...