सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्र वटा भैँसी मरे
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु-३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका...