भेरीमा बेपत्ता ३ बालबालिका अझै भेटिएनन्, गोताखोरले खोजी गर्ने
काठमाडौँ । सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिका अझै फेला परेका छैनन्। सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानी बगर घाट भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका शनिवार...