भेरीमा एक महिला बेपत्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भेरीमा एक महिला बेपत्ता


३१ भाद्र २०७८, बिहिबार


सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छन् । वीरेन्द्रनगर नगरपालिका–११, स्थित भेरीको पुलबाट एक जना महिला नदीमा हाम फालेको बताइएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । तर ती महिलाको पहिचान भने खुलेको छैनन् ।

स्रोतका अनुसार अहिले इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस