दश वटा वडामा भू-सूचना प्रणाली सञ्चालन गर्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १० वटा वडाबाट भू-सेवा तथा भू-सूचना प्रणालीलाई नमुना कार्यक्रमका रूपमा सञ्चालन गर्ने भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ४७औँ कार्यपालिका बैठकमा, सुशासन...