पूर्वरक्षामन्त्री प्रधान र पूर्व प्रहरी महानिरीक्षक खनालबीच हुदैछ यस्तो रोचक भिडन्त
काठमाडौँ । आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नं.६ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान र नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् । पूर्वरक्षामन्त्री प्रधानविरुद्ध एमालेले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खनाललाई...