प्रदेश प्रमुख सचिवसँग मुख्य सचिवको भिडियो कन्फरेन्स : कसले के भने ?
काठमाडौँ । सङ्घीय सरकारका मुख्य सचिवले प्रदेश सरकारका प्रमुख सचिवसँग ‘भिडियो कन्सफरेन्स’को सुरुवात गरेका छन् । मुख्य सचिव शंकरदाश वैरागीले आइतबार सातै प्रदेशका प्रमुखसचिवहरुसँग लामो छलफल गरेका हुन् । आगामी...