टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै
काठमाडौँ । माघी मनाउने क्रममा भिडभाड हुँदा काठमाडौँको टुँडिखेलमा च्यापिएर ११ जना घाइते भएका छन् । माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन...