‘रिगल’को आममाफी सर्वोच्चले बदर गरेपछि भारतीले अनसन तोडिन्
काठमाडौँ । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको सजाय छुट सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनसन तोडेकी छन्। सरकारले रिगललाई कैद माफी दिएपछि न्याय...