रिगलको आममाफीविरुद्ध अनसनरत भारती ढलेपछि अस्पताल भर्ना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रिगलको आममाफीविरुद्ध अनसनरत भारती ढलेपछि अस्पताल भर्ना


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । पतिका हत्यारालाई आममाफी दिएको भन्दै आयोजित पत्रकार सम्मेलनमा भारती मानन्धर बेहोस भएर ढलेकी छन् ।

भारतीलाई अस्पताल पुर्‍याइएको छ । पति चेतन मानन्धरका हत्यारा रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती आन्दोलनरत छिन् ।

उनले दसैँलगत्तै अनसन सुरु गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस