पाकिस्तानी जेटले भारतीय सेनाको दुई फाइटर विमान खसालेको दाबी
काठमाडौँ । चीनको बेइजिङमा बनेको पाकिस्तानी जेटले बुधबार कम्तीमा दुई भारतीय सैनिक विमानलाई खसालेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । दुई देशबीचको बढ्दो तनावका स्थितिमा भारतीय सेनाका दुई फाइटर विमानलाई...