सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयलाई लिएर प्रतिनिधि सभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश...