सगरमाथामा भारतीय च्यानल ‘जी न्युज’का पत्रकार चौधरीको गिद्धे नजर !
काठमाडौँ । विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’ नेपालमा अवस्थित रहेको सबैलाई जगजाहेर छ यसको नेपाली नाम सगरमाथा हो तिवत्तीहरुले यसलाई चोमोलुङ्माका नामले पनि चिन्छन् । तर भारतीय मिडिया जी न्युजले...