मतदाताले परशुराम नगरको नेतृत्व २८ वर्षीय जोशीलाई सुम्पिए
काठमाडौँ । डडेलधुराको परशुराम नगरपालिकाले युवा नेतृत्व पाएको छ । मतदाताले मेयर र उपमेयर दुवैमा युवा नेपाली काँग्रेसका भरत बडायर (जोशी)र उपमेयरमा निर्वाचित माओवादी केन्द्रकी विमलाकुमारी बोहरालाई निर्वाचित गरेका छन्...