ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । १४ पुस बिहिबार बसेको राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति...