२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । १४ पुस बिहिबार बसेको राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डूले साधारणसभाबाट पारित गरेको नामबाट भने एकीकृत कारोबार गर्न नपाउने भएका छन् । दुवै बैङ्कको साधारणसभाले मर्जरपछि बन्ने बैङ्कको नाम ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ रहने प्रस्ताव पारित गरेका थिए । तर, राष्ट्र बैङ्कले उक्त नाममा बैङ्क शब्द नभएको भन्दै नयाँ नाममा ल्याउन भनेपछि दुवै बैङ्कको संयुक्त मर्जर कमिटीले ग्लोबल आईएमई बैङ्कको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव गरेपछि राष्ट्र बैङ्कले मर्जरको अन्तिम स्वीकृति दिएको राष्ट्र बैङ्क स्रोतले जनाएको छ ।

ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डू १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा गएका हुन् ।