काँग्रेस इतर समूहको सुर्खेत भेलाबाट ‘बृहत्तर एकता’का लागि १० सूत्र सार्वजनिक
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा वीरेन्द्रनगरमा आयोजित दुई प्रदेशस्तरीय भेला आइतबार सम्पन्न भएको छ। भेलामा ‘नेपाली काँग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयमा छलफल गरिएको थियो। कार्यक्रम पूर्णबहादुर...