सर्वोच्चले भन्यो-नक्कली बिलबिजक भेटिएपछि अरू प्रमाण खोजिरहन पर्दैन
काठमाडौँ । झुट्टा वा नक्कली बिलबिजक बनाएको तथ्य अदालतबाटै पुष्टि भएपछि जालसाजी गरेको अर्को प्रमाण खोजिरहन नपर्ने फैसला सर्वोच्च अदालतले गरेको छ । झुट्टा बिलबिजक बनाएर आयकर कट्टाको दाबी लिएको...