बिरामी मारा कालो कानून तत्काल फिर्ता हुनुपर्छ : डा. केसी
काठमाडौं । मुलुकी अपराध संहितामा बिरामी मारा कानूनको व्यवस्था गरिएको भन्दै डा. गोविन्द केसीले आपत्ति जनाएका छन् । नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालिएको ¥यालीलाई सम्बोधन...