कार्यालयको डाटा उडाएर सूचना अधिकृत तामाङ फरार !
काठमाडौँ । धादिङको रुवीभ्याली गाउँपालिका पूर्व सूचना प्रविधि अधिकृत बिपिन तामाङ वेबसाइटबाट सबै डाटा उडाएर फरार भएका छन् । करार सेवाबाट हटाएपछि तामाङले बुधबार बिहान करिव २/३ बजेको समयमा गाउँपालिकाको सम्पूर्ण...