‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बैङ्क तथा वित्तीय क्षेत्र जत्तिकै महत्त्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको...