चिकित्सा शिक्षाका विद्यार्थीले सक्कल कागजात र बायोमेट्रिक मिले मात्र अस्थायी लाइसेन्स पाउने (सूचनासहित)
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई सुरुमा पेस गरेको कागजपत्र र व्यक्तिगत विवरण मिलेमा मात्रै अस्थायी लाइसेन्स दिने भएको छ । काउन्सिलले अस्थायी दर्ता प्रमाणपत्रका...