बुद्धशान्तिका किसान बायोग्यासतर्फ आकर्षित
सुरुङ्गा (झापा) । बुद्धशान्ति गाउँपालिकामा बायोग्यास प्रयोगकर्ता बढेका छन् । किसानका लागि वडाले अनुदान कार्यक्रम ल्याएपछि पशुपालक किसानले बायोग्यासको प्रयोग बढाएका हुन् । बुद्धशान्ति गाउँपालिका-१ मा यो कार्यक्रम लागू भएसँगै...